कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।
वैशाख १७ गते बुधबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो ।
उक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य एवम् आमन्त्रित सदस्यहरूको उपस्थितिका हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२ १६:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय