Harsamaya
जहाज खरिदका लागि लिएको ऋण चैतसम्मको भुक्तानी
नेपाल वायुसेवा निगमको जहाज ।

काठमाडौं - नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको चैतसम्मको दायित्व भुक्तानी गरेको जनाएको छ ।

१९ अर्ब ३० करोड रुपियाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा चैत २९ गतेसम्म आठ खर्ब २१ अर्ब ६७ करोड रुपियाँ मात्रै राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ५७.८९ प्रतिशत हो । त्यस्तै यस वर्ष ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २७.२७ प्रतिशत अर्थात् १४ अर्ब २६ करोड ८८ लाख रुपियाँ मात्रै
अनुदान उठेको छ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी र दुई वटा न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।

‘दुई वटा न्यारोबडीको चैतसम्मको पूरा किस्ता र दुई वटा वाइडबडीको आंशिक गरी ५३ करोड नौ लाख ५५ हजार रुपियाँ भुक्तानी गरिएको छ,’ निगमका प्रवक्ता सुवास डाँगीले भने ।

Loan-Paid-1744689803.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update