आज नेपाल र ओमानबिच प्रतिस्पर्धा हुदैँ

काठमाडौं - आज नेपाल भर्सेस ओमानका बिचमा खेल हुदैँछ ।
आइसिसी विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको नेपालले आज ओमानसँग भिडन लागेको हो ।
हिजो डिएलएस मेथडवाट ५ रनले युएइलाइ पराजित गरेको नेपालले आज दोस्रो खेल ओमानसँग खेल्दैँछ ।
माथिल्लो मुलपानी मैदानमा बिहान ९ः०० बजेवाट सो खेल हुदैँछ ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२ ०७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय