वर्षको अन्तिम दिन घट्यो नेप्से परिसूचक

काठमाडौं - वर्षको अन्तिम दिन नेप्से परिसूचक घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.६२ अंकले घटेको हो । जसअनुसार २६६२ दशमलव ०८ को बिन्दुमा रोकिन पुगेको हो ।
साताको पहिलो दिन ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री भएको छ । जसबाट ६ अर्ब २८ करोड दुई लाख ९६ हजार २४५ बराबर रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ १६:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय