रास्वपा नेतृ राई एमालेमा प्रवेश

झापा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ प्रियाकुमारी राई आज नेकपा(एमाले) मा प्रवेश गरेकी छन् ।
नेकपा (एमाले)को झापा जिल्ला कमिटीले शनिबार दमकमा आयोजना गरेको जागरणसभा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव राई एमालेमा प्रवेश गरेकी हुन् ।
उनलाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपल समेत हुन् ।
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१ १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय