दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि प्रहरी नियन्त्रणमा

काठमाडौं - दुर्गा प्रसाईंसँगै बडिगार्ड दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीले एक विज्ञप्ति जारी गर्दै झापाको भद्रपुरबाट खड्कालाई नियन्त्रणा लिएको जनाएको छ । प्रसाईंसँगै उनीपनि आसाममा फेला परेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ ११:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय