दुर्गा प्रसाईंलाई आज नेपाल प्रहरीसमक्ष हस्तान्तरण गरिँदै

काठमाडौं - दुर्गा प्रसाईंलाई आज नेपाल प्रहरीसमक्ष हस्तान्तरण गरिँदैछ । आसामको गुहाहिटीमा प्रहरीसमक्ष बिहीबार आत्मसमर्पण गरेका उनलाई आज नेपाल ल्याइने नेपाली मूलका एक भारतीय नेताले हरसमयलाई जानकारी दिए ।
प्रसाईंले भारतीय प्रहरीसमक्ष नेपालमा सुरक्षित पुर्याइदिन आग्रह गरेका थिए । सोही अनुसार उनलाई आज भारतीय प्रहरीले काकाडभिट्टा नाकामा हस्तान्तरण गर्दैछ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ ०८:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय