Harsamaya
सिडिइसिएफको सहयोगमा वडाले बाँड्यो किसानलाई बाख्रा 
इन्द्रावती गाउँपालिका वडा नम्बर ८ र सिडिइसिएफको सहयोगमा  कृषकहरूलाई बाख्रा वितरण गरिएको छ।

काठमाडौं - इन्द्रावती गाउँपालिका वडा नम्बर ८ र सिडिइसिएफको सहयोगमा  कृषकहरूलाई बाख्रा वितरण गरिएको छ। वडा नम्बर ८ का वडाध्यक्ष डिलकुमार श्रेष्ठले १७ जना अपाङ्गता समावेशी कृषकहरूलाई आज बाख्रा वितरण गरेका हुन् ।

वितरणपछि वडाध्यक्ष श्रेष्ठले वडा भित्रको अपाङ्गता समावेशी कृषकहरूको आर्थिक पक्षमा सुधार आउने बताएका छन्।उनले कृषकहरू को हक हित का लागि र आर्थिक पक्षलाई सबल र मजबुत बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको बताए।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update