Harsamaya
पानीजहाज विधेयकबारे छलफल गर्न विधायन समितिको बैठक बस्दै 
संसद सचिवालय ।

काठमाडौं - संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५६ औँ बैठक बस्दैछ । मंगलवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो । 

बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।  


 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update