Harsamaya
थाई एअरबेजबाट प्रधानमन्त्री आज स्वदेश फर्कँदै
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्। 

पाँच दिने लामो थाइल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्।

उनी थाई एअरबेजबाट फर्कँदैछन् ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update