Harsamaya
रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको घोषणा

काठमाडौं - सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update