जाजरकोटमा भूकम्प गयो

काठमाडौं - जाजरकोटमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर ७ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । यस्तै ८ बजेर १० मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर पुन ५.५ रेक्टरको भूकम्प गएको छ ।
भूकम्पका धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१ २०:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय