Harsamaya
केटीएम मोटरसाइकलको नयाँ शोरूम अब नक्सालमा
केटीएम मोटरसाइकलले काठमाडौंको नक्सालमा आफ्नो नयाँ शोरूमको उद्घाटन गरेको छ ।

काठमाडौं  - केटीएम मोटरसाइकलले काठमाडौंको नक्सालमा आफ्नो नयाँ शोरूमको उद्घाटन गरेको छ । आइतबार एक विशेष कार्यक्रमकाबीच उक्त शोरूमको उद्घाटन गरेको हो ।

नयाँ शोरूमबाट कम्पनीले केटीएम २५० ड्यूक र ३९० ड्यूकको थर्ड जेनेरेशन, केटीएम ३९० ड्यूक भेरियन्ट बिक्री गरिने केटीएम शोरूमका सेल्स इन्चार्ज सुजित मगरले बताए । 

यसैगरी उनले हाम्रो केटीएम ब्राण्ड भनेको सबै फिचरहरुमा राम्रो हुने भएकाले  युवा पुस्ताले रुचाइरहेको समेत दाबी गरे ।


 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update