Harsamaya
प्रधानमन्त्रीले बोलाए गणतन्त्र पक्षधरको सर्वदलीय बैठक
प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधरहरूको सर्वदलीय बैठक आव्हान गरेका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने गणतन्त्र पक्षधर राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ ।

 

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update