राजावादीले गरे कोटेश्वरको भाटभटेनी तोडफोड, सामानहरू लुटे
-1743162879.jpg)
काठमाडौं - राजावादीले कोटेश्वरको भाटभटेनीमा तोडफोड गरेका छन् । प्रदर्शनकारीहरूले भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका छन् ।
कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय