राजावादीहरूको आन्दोलनमा हवाइ फायर

काठमाडौं - राजावादीहरूको आन्दोलन तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले हवाई फायर गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १४:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय