Harsamaya
कुलमान घिसिङ र हितेन्द्र शाक्यको मुद्दाको सुनुवाइ आजपनि भएन
हितेन्द्र शाक्य र कुलमान घिसिङ।

काठमाडौं - कुलमान घिसिङ र हितेन्द्र शाक्यको मुद्दाको आज पनि सुनुवाइ भएन। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा रहेको दुवै मुद्दाको सुनुवाइ आइतबारलाई सारिएको हो । 

शुक्रबार उक्त मुद्दाको पहिलो बहस पछि न्यायाधीश मुसलमानले सरकारको कुरा पनि सुन्नुपर्ने भन्दै दुवै मुद्दालाई साथमै राखेर आइतबार सुनुवाइ गर्नुपर्ने जानकारी इजलासलाई गराएका छन् । 

आज कुलमानको पेशी दोस्रो नम्बरमा थियो भने हितेन्द्रको पाँचौं नम्बरमा थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update