Harsamaya
लेफ्टिनेन्ट अमित नेखम्याको गिरफ्तारीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन(भिडियो)
प्यालेस्टाइन एकता नेपालले इजरायली युद्ध अपराधी लेफ्टिनेन्ट अमित नेखम्याको गिरफ्तारीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन।

काठमाडौं - प्यालेस्टाइन एकता नेपालले इजरायली युद्ध अपराधी लेफ्टिनेन्ट अमित नेखम्याको गिरफ्तारीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । 
बुधबार बालुवाटारस्थित भाटभटेनी उनीहरुले अमित नेखम्याको गिरफ्तारीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुका अनुसार अहिले उनी नेपालमा बिदा मनाइरहेका छन् । 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update