सुनचाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।
मंगलबार एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोवार भएको सुन आज २०० रुपैयाँले बढेर एक लाख ७३ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोवार भैइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय