Harsamaya
सुनको भाउ घट्यो 
तस्वीर : हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको भाउ २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार पनि चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ। सोमबार पनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update