सरकारले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटायो

काठमाडौं - सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको हो । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१ २१:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय