Harsamaya
अपांग संघको समानान्तर समिति घोषणा: विकास थापा अध्यक्ष (कार्यसमितिको सूचीसहित)
नेपाल लोकतान्त्रिक अपांग संघको अध्यक्ष विकास थापा ।

काठमाडौं - नेपाली काँग्रेसनिकट नेपाल लोकतान्त्रिक अपांग संघको अध्यक्षमा समानान्तर समिति घोषणा गरिएको छ । संघको प्रथम अधिवेशन विवादित बनेपछि अध्यक्षका उम्मेदवार विकास थापा र कल्पना खड्काको समूहले समानान्तर समिति घोषणा गरेको हो । 

समानान्तर समितिको अध्यक्ष विकास थापा भएका छन् । आज काठमाडौंमा एक कार्यक्रम गर्दै उनीहरुले समानान्तर समिति घोषणा गरेका हुन् । उपाध्यक्ष खेम प्रसाद आचार्य, महिला उपाध्यक्ष उमादेवी घिमिरे, महामन्त्री आश्विन लम्साल र प्रकाश सिलवालसहित ३४ सदस्यीय कार्यसमिति घोषणा गरेका छन् ।  

apang-1-1742824441.jpg

apang-sagha2-1742824532.jpg

apnga-sagha-1742824440.jpg


 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update