Harsamaya
त्रिचन्द्रमा चैत्र १३ गत्ते स्ववियु निर्वाचन हुने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - त्रिचन्द्र बहुमुखी क्याम्पसमा चैत्र १३ गत्ते स्ववियु निर्वाचन हुने भएको छ । सोमबार बसेको निर्वाचन समितिले १३ गते निर्वाचन गर्ने जनाएको हो । गत चैत्र ५ गते यहाँको निर्वाचन स्थगित भएको थियो । निर्वाचन बिहान ८ बजेबाट सुरु हुने जनाइएको छ ।

trichandra-1742812350.jpg
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update