Harsamaya
संघीय संसदका दुई समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची 
संघीय संसदका सचिवालय ।

काठमाडौं - संघीय संसदका दुई समितिको बैठक बस्दैछ । सचिवालयका अनुसार आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे देखि सुरू हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे नै बोलाइएको छ । 

ती बैठक संघीय संसद सचिवालय सिंहदरबार परिसरमा बस्नेछन् ।

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।

Capture.JPG-3408-1742693367.jpg
 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update