युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालोझण्डा

काठमाडौं - युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालोझण्डा देखाइएको छ । उनलाई आफ्नै कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाइएको हो ।
बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । उनीहरूले खेलकुद मन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ १६:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय