क्यानको १९ महिला क्रिकेट खेलाडीसँग वार्षिक सम्झौता, को को परे ? (सूचीसहहित)

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले १९ महिला क्रिकेट खेलाडीलाई दिएको वार्षिक सम्झौताको सूची सार्वजनिक गरेको छ ।
क्यानले ए, बि, सी र डी गरि चार तहमा खेलाडीलाई वर्गीकरण गरेर खेलाडीसँग वार्षिक सम्झौता गरेको हो ।
क्यानले ए सूचीमा रहेका ४ महिला खेलाडीलाई प्रति महिना ५० हजार, बी सूचीमा रहेका एक खेलाडीलाई प्रति महिना ३५ हजार, सी सूचीमा रहेका २ जनालाई प्रति महिना २५ हजार र डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना २० हजार दिने जनाएको छ । क्यानले यो सूचीमा पहिलो ६ महिनापछि पूर्नमूल्याकंन गर्ने जनाएको छ ।
खेलाडीको सूची यस्तो छ:-
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१ २०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय