Harsamaya
कास्की केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - कास्कीको थुमाको डाँडा केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

मंगलबार बिहान ४ बजे ११ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । 

यस अघि फागुन २४ गते बाग्लुङ केन्द्र विन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
  

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update