Harsamaya
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे
पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । अहिले उनीसँगै राजावादीहरूको र्‍याली निस्किएको छ ।

उनी समिट एयरको चार्टर जहाजमार्फत काठमाडौं आएका हुन् । उनलाई राजावादीहरूले भव्य स्वागत गरेका छन् ।  

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update