Harsamaya
पूर्वराजा शाह केहीबेरमा काठमाडौं आइपुग्ने
पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह केहीबेरमा काठमाडौं आइपुग्ने भएका छन् । उनी समिट एयरको जहाजमार्फत आझ काठमाडौं आउन लागेका हुन् । 

उनी काठमाडौं प्रस्थानका लागि बिदा भएर पुरानो  पोखरास्थित पुरानो विमानस्थलतर्फ लागेका छन् । त्यहाँबाट उनी समिट एयरको जहाजमार्फत काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । 

विमानस्थलमा उनलाई राजावादीहरुले बिदाइ गरेका थिए । 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update