Harsamaya
फागुन २३: जहाँ घरभित्र प्लेन छ
काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित मध्यबानेश्वरमा रहेको एभियोट्रेस नेपाल स्कूल टेक्नोलोजीमा अग्नि एयरको पुरानो जहाज । सो जहाज २२ वर्ष ८ महिना चलेको थियो । तस्वीर: हर समय/Har Samaya

 


 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update