बालेनले भने - सरकारले भ्रमको खेती गरिरहेको छ

काठमाडौं - काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अर्को स्ट्याटस लेख्दै केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् । बालेनले सरकारले भ्रमको खेती गरिरहेको भन्दै ६ वटा उदाहरण समेत दिएका छन् ।
बालेनले जति भ्रम फैलाए पनि, तपाईंका भ्रष्ट कार्यकर्तासँग नझुक्ने बताउँदै सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता नगर्ने स्पष्ट गरेका छन् ।
<>
यो पनि पढ्नुहोस
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ १७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय