Harsamaya
रेणुका नगरकोटी बनिन् अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी
नेपाली मिडफिल्डर रेणुका नगरकोटी

काठमाडौं - नेपाली मिडफिल्डर रेणुका नगरकोटी बुधबार सम्पन्न अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी बनेकी छन् ।

नगरकोटीले प्रतियोगिताको मूल्यवान् खेलाडीको अवार्ड जितेकी हुन् ।

त्यस्तै नेपाललाई फाइनलमा २-० गोल अन्तरले पराजित गर्न भूमिका खेलेकी म्यान्मारकी खेलाडी खिन मो मो टुन फाइनल खेलको प्लेयर अफ द म्याच बनेकी छन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update