Harsamaya
नेपालविरुद्ध म्यानमारको २ गोल
म्यानमारले नेपालविरुद्ध अग्रता लिएको छ ।

काठमाडौं - म्यानमारले नेपालविरुद्ध अग्रता लिएको छ ।

जारी महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यानमारले गोल गर्दै २-० को अग्रता लिएको हो । म्यानमारका लागि यू पीर खैंग र विन थिंगी टुंगले एक एक गोल गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update