Harsamaya
पहिलो हाफमा नेपाल र म्यानमार बराबरीमा
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल र म्यानमार ।

काठमाडौं - काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपाल र म्यानमार बराबरी खेलेका छन् ।

निकै प्रतिष्पर्धात्मक खेलमा नेपाल र म्यानमार गोलरहित बराबरी खेलेका हुन् ।

नेपालले गोल गर्ने कैयौं अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेको थिएन । पहिलो हाफमा नेपाल निकै आक्रामक खेल खेल्दै बलियो म्यानमारलाई दबाबमा राखेको थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update