Harsamaya
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई पराजित।

काठमाडौँ - साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई २-० गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र साडियो मानेले एक के गोल गरेका थिए।

यो गोलपछि अल नासर लिगमा तेस्रो स्थानमा उक्लिएको छ । अल नासरको २२ खेलमा ४७ अंक रहेको छ। त्यस्तै अल वेहडाको २२ खेलमा १३ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ।
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update