सेतो पुल छेउमा रहेको सार्वजनिक शौचालय अझै खुलेन

काठमाडौं - काठमाडौंको सेतो पुलमा रहेको सार्वजनिक शौचालय अझै खुलेको छैन । वडा नम्बर २९ मा रहेको शौचालय पानी तान्ने मेसिन बिग्रेर एक महिनादेखि बन्द रहेको छ ।
वडाध्यक्ष कुश ढकालले आइतबारबाटै सार्वजनिक शौचालय खुल्छ भनेपनि अझै नखुलेको हो । सोमबार हर समयसँगको टेलिफोन संवादमा उनले भने, ‘म खुलाउन लागेको छु अझै एक दुई दिन समय लाग्छ ।’
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ ०७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय