Harsamaya
सुनको मूल्यले छोयो नयाँ उचाइ 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौँ - सुनको मूल्य लगातार बढ्दै गएको छ। सोमबार सुन प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँ मा कारोबार भइरहेको छ, जुन आइतबारको मूल्यभन्दा ५०० रुपैयाँले बढी हो।

सोमबार चाँदी प्रतितोला १,९८५ रुपैयाँ मा कारोबार भइरहेको छ। आइतबारको तुलनामा १५ रुपैयाँले वृद्धि भएको छ।

सुन-चाँदीको मूल्य लगातार बढ्दै जानु अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको भाउ, र माग आपूर्तिमा आएको असन्तुलन का कारण हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update