नो केबलकार समूह र प्रहरीबीच फुङलिङ बजारमा झडप

काठमाडौं - नो केबलकार समूह र प्रहरीबीच फुङलिङ बजारमा झडप भएको छ । मसालसहित बजार प्रवेश गरेपछि उनीहरूक वीरेन्द्रचोकमा प्रहरीसँग झडप भएको छ ।
गएराति भएको झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीले केही घरमा आगजनी र प्रहरीमाथि आगोको मुस्लाो फ्याँकेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको सीडीओ नेत्रप्रसाद पौडेलले नेपाल बताए ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१ ०७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय