Harsamaya
सहकारी ऐन संशोधन अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी
राष्ट्रपति रामचन्द्र पौडेल

 

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। 

राष्ट्रपति पौडेलले आइतबार सरकारको सिफारिसमा ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्।

मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले सहकारी बोर्ड खारेज गर्दै सहकारीसम्बन्धी सबै विषयमा नियमन गर्न आयोग गठन हुने व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो।

सहकारीसम्बन्धी जारी अध्यादेश :-

Adhydesh-of-Rastrapati-1735533164.jpg
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update