लेखा समितिको बैठकमा बेरूजुका बारेमा छलफल हुँदै

काठमाडौं - संघीय संसदको एक समितिको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार उक्त समितितको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान १०:३० बजेबाट सुरू हुनेछ । जुन बैठकमा बेरुजू छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुने सम्बन्धित सचिवालयले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१ ०७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय