Harsamaya
बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

धनगढी - कैलालीको धनगढीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।

बिहीबार धनगढी उपमहानगरपालिका–१३ राजपुरगाउँका सेवन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डबेर रानाको मृत्यु भएको जनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update