Harsamaya
चट्टान काटेर निर्माण गरिएको सडक
भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित चट्टान कटान गरी निर्माण गरिएको सडक । सोही सडकमा हालै चार अर्ब २० करोडको बजेट अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित गरेर स्तरोन्नती काम हुने भएको छ । तस्बिरः हेमन्त केसी/रासस
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update