Harsamaya
कैलालीमा आमा–छोरी मृत भेटिए
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - कैलालीमा आमा–छोरी मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कवीन्द्रसिंह बोहोराका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ११ गोठानमा आमाछोरी मृत भेटिएका हुन् ।

‘अन्दाजी २३-२४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी बिहीबार साँझ सात बजेको समयमा मृत फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update