Harsamaya
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - प्रि ओपन सेसनमा नेप्से सूचक ३.६७ अंकले बढेको छ । यससँगै सूचक २७१९.५९ विन्दुमा आएको छ । १ करोड ४७ लाख १५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको २७ हजार ५ सय ४ कित्ता सेयर कारोबार भएको छ ।  

३७ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ६१ वटा कारोबार भएको हो ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update