Harsamaya
कांग्रेसका नगरसभापति सडकमा मृत भेटिए
सांकंतिक तस्वीर: हर समय/Har Samaya

कञ्चनपुर - भिमदत्त नगरपालिका, नेपाली कांग्रेसका नगर सभापति मृत अवस्थामा फेला परेका छन्।

भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको मामा भान्जाचोक नजिक घोप्टो परेको अवस्थामा सडकमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गणेश चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी लगायतको टोली घटनास्थलमा पुगिसकेको र सो घटनाबारे अनुसन्धान सुरु गरिएको छ।

मृत्युको कारण खुलेको छैन्।

 

 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update