Harsamaya
अमेरिकामा हेलिकप्टरसँग ठोक्किएर विमान दुर्घटना
अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना

काठमाडौं - अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।

रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update