कांग्रेसको ‘स्टार्ट अप’ र व्यवसाय सम्मेलन तस्वीरमा हेर्नूहोस्

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आजदेखि ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरू भएको छ।
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा दुई दिने सम्मेलन सुरू भएको विभागकी संयोजक उर्मिला थपलियाले जानकारी दिइन् ।
सम्मेलन भोलि सकिनेछ ।
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१ ११:२९
प्रतिक्रिया दिनुहोस्