Harsamaya
संसदको एक समितिको बैठक बस्दैँ
संघीय संसद सचिवालय।

काठमाडौं - संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । 

जसअनुसार पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।

समितिका अनुसार सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
newskarkahna-news809130.-1738112165.jpg

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update