Harsamaya
समाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेकय संसद्‍मा प्रस्तुत
सांकेतिक तस्वीर: हर समय/Har Samay

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संघीय संसद्मा पेस गरेको छ ।

यही माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उक्त विधेकय संसद्मा पेस भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सबैको चासोको विषय बनेको उक्त विधेयकमाथि सदनमा छलफल हुनेछ ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update