Harsamaya
अमेरिकाबाट हजारौँ आप्रवासी पक्राउ
अवैध रूपमा अमेरिकामा रहेको आप्रवासीहरू देश फर्काइदैं ।

ह्युस्टन  - आइतबार मात्रै अवैध रूपमा संयुक्त राज्य अमेरिकामा रहेको आशंकामा झण्डै एक हजार आप्रवासीलाई पक्राउ गरिएको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले आइतबार राति एसोसिएटेड प्रेसलाई बताएको छ ।

उत्तरी टेक्सासमा ८४ जना आप्रवासीलाई पक्राउ गरी आईसीईको डलासको क्षेत्रीय कार्यालयमा लगिएको आईसीईका प्रवक्ताले बताए । 

बिहीबारदेखि देशभर करिब एक हजार तीन सय जना आप्रवासीलाई पक्राउ गरिएको होमनले जानकारी दिए ।

ट्रम्पको प्रशासनले नेशनल एसोसिएशनमा छापा मारेको थियो । 
 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update